ILAMI

Investing & Land Acquisition Masterplan Initiative

"लगानी एवं जग्गा प्राप्ती गुरुयोजना पहल"

सुविधाहरुः

१. जग्गा छनोट गरि ५०% बैना रकम भुक्तान गर्नु पर्नेछ।

२. बाँकी रकम १ वर्ष भित्र भुक्तानी गरि जग्गा नामसारी गरि लिन पाइनेछ।

३. जग्गा नामसारी गरेको ६ वर्ष पुगेपछी घडेरी मुल्यको ५०% नगद फिर्ता हुनेछ।

४. नगद फिर्ता पाउने रकमको ५०% सम्म ऋण लिन समेत पाइनेछ।

५. कम्पनिसँग अर्को जग्गा किन्न पर्यो भने फिर्ता हुने रकमको ७०% सम्म ऋण लिन पाइनेछ।

६. यस कार्यक्रम्मा सहभागिता हुनको लागि सेवा शुल्क ५% लाग्नेछ।

७. घडेरीको मुल्यहरु निम्न अनुसार रहनेछन्।