व्यावहारिक मार्ग by Aaditya Baral
SB0239
- Payment options
- Our advantages
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
व्यावहारिक मार्ग स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्क…
व्यावहारिक मार्ग by Aaditya Baral
व्यावहारिक मार्ग स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।
घटनाक्रमको सहज तर प्रभावकारी बुनोटले पाठकलाई अन्तिम पृष्ठसम्म बाँधिराख्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।
Book Details
| Title | व्यावहारिक मार्ग |
| Author | Aaditya Baral |
| Language | Nepali |
No reviews found
Please sign in so that we can notify you about a reply
Bizbazar Marketplace
Customer Service
Contact Us
- Kathmandu, Kalimati Trade Center
- +977-9802345050
- +977-9802367917
- Show on Maps
- Sun-Sat 7:00-21:00
- info@bizbazar.com.np
© 2020 - 2026 Bizbazar Limited.
BANK
TRANSFER
TRANSFER
रु CASH ON
DELIVERY
DELIVERY