SB0112
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
संजीवनी जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनै…
संजीवनी by कल्पना श्रेष्ठ
संजीवनी जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।
घटनाक्रमको सहज तर प्रभावकारी बुनोटले पाठकलाई अन्तिम पृष्ठसम्म बाँधिराख्छ । सशक्त भाषिक प्रस्तुति र सान्दर्भिक प्रसंगहरूले कृतिलाई पाठकसँग नजिक ल्याएको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।
Book Details
| Title | संजीवनी |
| Author | कल्पना श्रेष्ठ |
| Language | Nepali |
No reviews found