SB0129
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
दृढ पाइला स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः…
दृढ पाइला by पुनम घिमिरे
दृढ पाइला स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।
एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । सरल तर मार्मिक भाषाशैली र सान्दर्भिक संवादले कृतिलाई पठनयोग्य बनाएको छ । पठनपछि लामो समयसम्म मनमा गुञ्जिरहने यस्तो कृति विरलै भेटिन्छ ।
Book Details
| Title | दृढ पाइला |
| Author | पुनम घिमिरे |
| Language | Nepali |
No reviews found