SB0130
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
डोरी मानवीय सम्बन्ध र भावनाको जटिल बुनोटलाई सूक्ष्म संवेदनाका साथ केलाउने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः श…
डोरी by जनक रसिक
डोरी मानवीय सम्बन्ध र भावनाको जटिल बुनोटलाई सूक्ष्म संवेदनाका साथ केलाउने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।
एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।
Book Details
| Title | डोरी |
| Author | जनक रसिक |
| Language | Nepali |
No reviews found