गोपीचा by विश्व कुइँकेल

SB0144
रु 375.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
गोपीचा स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।

गोपीचा by विश्व कुइँकेल

गोपीचा स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।

एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । पठनपछि लामो समयसम्म मनमा गुञ्जिरहने यस्तो कृति विरलै भेटिन्छ ।

Book Details

Titleगोपीचा
Authorविश्व कुइँकेल
LanguageNepali

No reviews found