SB0146
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
घामभन्दा पहिले जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।
घामभन्दा पहिले by भवानी खतिवडा
घामभन्दा पहिले जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।
एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । सशक्त भाषिक प्रस्तुति र सान्दर्भिक प्रसंगहरूले कृतिलाई पाठकसँग नजिक ल्याएको छ । पठनपछि लामो समयसम्म मनमा गुञ्जिरहने यस्तो कृति विरलै भेटिन्छ ।
Book Details
| Title | घामभन्दा पहिले |
| Author | भवानी खतिवडा |
| Language | Nepali |
No reviews found