गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस by नारायण घिमिरे अथर्ववेदाचार्य

SB0147
रु 399.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृ…

गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस by नारायण घिमिरे अथर्ववेदाचार्य

गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।

प्रसंगहरूको सूक्ष्म व्यवस्थापनले कथावस्तुलाई गति र गहिराइ दुवै प्रदान गरेको छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । पठनपछि लामो समयसम्म मनमा गुञ्जिरहने यस्तो कृति विरलै भेटिन्छ ।

Book Details

Titleगाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस
Authorनारायण घिमिरे अथर्ववेदाचार्य
LanguageNepali

No reviews found