जन्तर मन्तर by राजेन्द्र पराजुली

SB0156
रु 375.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
जन्तर मन्तर मानवीय सम्बन्ध र भावनाको जटिल बुनोटलाई सूक्ष्म संवेदनाका साथ केलाउने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा…

जन्तर मन्तर by राजेन्द्र पराजुली

जन्तर मन्तर मानवीय सम्बन्ध र भावनाको जटिल बुनोटलाई सूक्ष्म संवेदनाका साथ केलाउने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।

घटनाक्रमको सहज तर प्रभावकारी बुनोटले पाठकलाई अन्तिम पृष्ठसम्म बाँधिराख्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।

Book Details

Titleजन्तर मन्तर
Authorराजेन्द्र पराजुली
LanguageNepali

No reviews found