जदाै मालिक by भुवनहरी सिग्देल

SB0199
Rs.425.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
जदाै मालिक जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शन…

जदाै मालिक by भुवनहरी सिग्देल

जदाै मालिक जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।

एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । सरल तर मार्मिक भाषाशैली र सान्दर्भिक संवादले कृतिलाई पठनयोग्य बनाएको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।

Book Details

Titleजदाै मालिक
Authorभुवनहरी सिग्देल
LanguageNepali

No reviews found