पासिनाको क्यान्भास by कृसु क्षेत्री

SB0204
Rs.425.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
पासिनाको क्यान्भास जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र वैयक्तिक संघर्षका विविध आयामहरूलाई यस कृतिमा गहिराइका साथ उतारिएको छ ।

पासिनाको क्यान्भास by कृसु क्षेत्री

पासिनाको क्यान्भास जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र वैयक्तिक संघर्षका विविध आयामहरूलाई यस कृतिमा गहिराइका साथ उतारिएको छ ।

एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । कृसु क्षेत्रीको यस कृतिले नेपाली साहित्यमा आफ्नै किसिमको स्थान बनाएको छ ।

Book Details

Titleपासिनाको क्यान्भास
Authorकृसु क्षेत्री
LanguageNepali

No reviews found