अस्तित्व by सञ्जय गौतम

SB0215
Rs.354.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
अस्तित्व जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः…

अस्तित्व by सञ्जय गौतम

अस्तित्व जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।

प्रसंगहरूको सूक्ष्म व्यवस्थापनले कथावस्तुलाई गति र गहिराइ दुवै प्रदान गरेको छ । सरल तर मार्मिक भाषाशैली र सान्दर्भिक संवादले कृतिलाई पठनयोग्य बनाएको छ । सञ्जय गौतमको यस कृतिले नेपाली साहित्यमा आफ्नै किसिमको स्थान बनाएको छ ।

Book Details

Titleअस्तित्व
Authorसञ्जय गौतम
LanguageNepali

No reviews found