एन्टिथेसिस by प्रकाश विकल्प
SB0219
- Payment options
- Our advantages
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
एन्टिथेसिस जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । नेपाली समाजको बदलिँदो स्वरूप र त्यसभित्रका मानवीय सरोकारहरूलाई यस कृतिमा राम्ररी उतारिएको पाइन्छ ।
एन्टिथेसिस by प्रकाश विकल्प
एन्टिथेसिस जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । नेपाली समाजको बदलिँदो स्वरूप र त्यसभित्रका मानवीय सरोकारहरूलाई यस कृतिमा राम्ररी उतारिएको पाइन्छ ।
एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । पठनपछि लामो समयसम्म मनमा गुञ्जिरहने यस्तो कृति विरलै भेटिन्छ ।
Book Details
| Title | एन्टिथेसिस |
| Author | प्रकाश विकल्प |
| Language | Nepali |
No reviews found
Please sign in so that we can notify you about a reply
Bizbazar Marketplace
Customer Service
Contact Us
- Kathmandu, Kalimati Trade Center
- +977-9802345050
- +977-9802367917
- Show on Maps
- Sun-Sat 7:00-21:00
- info@bizbazar.com.np
© 2020 - 2026 Bizbazar Limited.
BANK
TRANSFER
TRANSFER
रु CASH ON
DELIVERY
DELIVERY