सारङ्गी by भुवनहरि सिग्देल

SB0236
Rs.425.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
सारङ्गी जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र वैयक्तिक संघर्षका विविध आयामहरूलाई यस कृतिमा गहिराइका साथ उतारिएको छ ।

सारङ्गी by भुवनहरि सिग्देल

सारङ्गी जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र वैयक्तिक संघर्षका विविध आयामहरूलाई यस कृतिमा गहिराइका साथ उतारिएको छ ।

एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।

Book Details

Titleसारङ्गी
Authorभुवनहरि सिग्देल
LanguageNepali

No reviews found