सारङ्गी by भुवनहरि सिग्देल

SB0246
Rs.425.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
सारङ्गी मानवीय सम्बन्ध र भावनाको जटिल बुनोटलाई सूक्ष्म संवेदनाका साथ केलाउने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनै…

सारङ्गी by भुवनहरि सिग्देल

सारङ्गी मानवीय सम्बन्ध र भावनाको जटिल बुनोटलाई सूक्ष्म संवेदनाका साथ केलाउने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।

पात्र निर्माण र घटनाक्रमको तारतम्यले कृतिलाई पठनीय र स्मरणीय बनाएको छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । पठनपछि लामो समयसम्म मनमा गुञ्जिरहने यस्तो कृति विरलै भेटिन्छ ।

Book Details

Titleसारङ्गी
Authorभुवनहरि सिग्देल
LanguageNepali

No reviews found