SB0001
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
क्यारिन जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।
क्यारिन by ऋषिराम धमला
क्यारिन जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।
एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । सजीव वर्णन र स्वाभाविक संवादले कृतिलाई भावनात्मक गहिराइ प्रदान गरेको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।
Book Details
| Title | क्यारिन |
| Author | ऋषिराम धमला |
| Language | Nepali |
No reviews found