युगको सङ्‌घार by टीका 'आत्रेय' पौड्याल

SB0004
रु 1,055.00
Availability: 100 item(s)
7 days
Reward points: 11 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
युगको सङ्‌घार स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा …

युगको सङ्‌घार by टीका 'आत्रेय' पौड्याल

युगको सङ्‌घार स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।

घटनाक्रमको सहज तर प्रभावकारी बुनोटले पाठकलाई अन्तिम पृष्ठसम्म बाँधिराख्छ । सजीव वर्णन र स्वाभाविक संवादले कृतिलाई भावनात्मक गहिराइ प्रदान गरेको छ । टीका 'आत्रेय' पौड्यालको यस कृतिले नेपाली साहित्यमा आफ्नै किसिमको स्थान बनाएको छ ।

Book Details

Titleयुगको सङ्‌घार
Authorटीका 'आत्रेय' पौड्याल
LanguageNepali

No reviews found