टैगोर प्रेमिलकथा by रवीन्द्रनाथ टैगोर

SB0012
रु 250.00
Availability: 100 item(s)
7 days
Reward points: 3 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
टैगोर प्रेमिलकथा जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।

टैगोर प्रेमिलकथा by रवीन्द्रनाथ टैगोर

टैगोर प्रेमिलकथा जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।

घटनाक्रमको सहज तर प्रभावकारी बुनोटले पाठकलाई अन्तिम पृष्ठसम्म बाँधिराख्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । जीवनका यी पक्षहरूलाई यति सुन्दर शैलीमा प्रकट गरिएको यस कृतिको चर्चा पछिसम्म पनि भइरहन्छ ।

Book Details

Titleटैगोर प्रेमिलकथा
Authorरवीन्द्रनाथ टैगोर
LanguageNepali

No reviews found