SB0026
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
पर्दा जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः …
पर्दा by अनन्त अनुराग
पर्दा जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।
पात्र निर्माण र घटनाक्रमको तारतम्यले कृतिलाई पठनीय र स्मरणीय बनाएको छ । सशक्त भाषिक प्रस्तुति र सान्दर्भिक प्रसंगहरूले कृतिलाई पाठकसँग नजिक ल्याएको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।
Book Details
| Title | पर्दा |
| Author | अनन्त अनुराग |
| Language | Nepali |
No reviews found