ओक्कल दोक्कल पिपल पात by बिन्दु शर्मा
SB0028
- Payment options
- Our advantages
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
ओक्कल दोक्कल पिपल पात स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । समय र स्थानको सीमा नाघेर पात्रहरूको भावनात्मक यात्रालाई यस कृतिले संवेदनशील ढंगले प्रस्तुत गर्दछ ।
ओक्कल दोक्कल पिपल पात by बिन्दु शर्मा
ओक्कल दोक्कल पिपल पात स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । समय र स्थानको सीमा नाघेर पात्रहरूको भावनात्मक यात्रालाई यस कृतिले संवेदनशील ढंगले प्रस्तुत गर्दछ ।
एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । यस्तो संवेदनशील र गहन कृति नेपाली पाठकका लागि उल्लेखनीय थप हो ।
Book Details
| Title | ओक्कल दोक्कल पिपल पात |
| Author | बिन्दु शर्मा |
| Language | Nepali |
No reviews found
Please sign in so that we can notify you about a reply
Bizbazar Marketplace
Customer Service
Contact Us
- Kathmandu, Kalimati Trade Center
- +977-9802345050
- +977-9802367917
- Show on Maps
- Sun-Sat 7:00-21:00
- info@bizbazar.com.np
© 2020 - 2026 Bizbazar Limited.
BANK
TRANSFER
TRANSFER
रु CASH ON
DELIVERY
DELIVERY