SB0034
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
गुलियो काठमाडौं स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।
गुलियो काठमाडौं by गणेश शर्माण्ड
गुलियो काठमाडौं स्मृति, समय र सम्बन्धको अन्तरसम्बन्धलाई कलात्मक ढंगले उजागर गर्ने कृति हो । व्यक्ति, परिवार र समाजबीचको अन्तरसम्बन्धलाई यस कृतिले सूक्ष्म तथा संवेदनशील दृष्टिकोणबाट केलाएको छ ।
एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । गणेश शर्माण्डको यस कृतिले नेपाली साहित्यमा आफ्नै किसिमको स्थान बनाएको छ ।
Book Details
| Title | गुलियो काठमाडौं |
| Author | गणेश शर्माण्ड |
| Language | Nepali |
No reviews found