दिलको डोब by यादव खरेल

SB0042
रु 375.00
Availability: 100 item(s)
7 days
Reward points: 4 points
  • Payment options
  • Our advantages
    • — Cash on Delivery
    • — Khalti Wallet Online Payment
    • — Connect IPS Online Payment
    • — Credit Card / Debit Card Online Payment
    • — SMS notification
    • — Return : 7 days
    • — Different payment methods
    • — Best price
दिलको डोब जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । नेपाली समाजको बदलिँदो स्वरूप र त्यसभित्रका मानवीय सरोकारहरूलाई यस कृतिमा राम्ररी उतारिएको पाइन्छ ।

दिलको डोब by यादव खरेल

दिलको डोब जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । नेपाली समाजको बदलिँदो स्वरूप र त्यसभित्रका मानवीय सरोकारहरूलाई यस कृतिमा राम्ररी उतारिएको पाइन्छ ।

एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । जीवनका यी पक्षहरूलाई यति सुन्दर शैलीमा प्रकट गरिएको यस कृतिको चर्चा पछिसम्म पनि भइरहन्छ ।

Book Details

Titleदिलको डोब
Authorयादव खरेल
LanguageNepali

No reviews found