SB0053
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
विचारको लास जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः श…
विचारको लास by ध्रुव सपकोटा
विचारको लास जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।
पात्र निर्माण र घटनाक्रमको तारतम्यले कृतिलाई पठनीय र स्मरणीय बनाएको छ । सजीव वर्णन र स्वाभाविक संवादले कृतिलाई भावनात्मक गहिराइ प्रदान गरेको छ । जीवनका यी पक्षहरूलाई यति सुन्दर शैलीमा प्रकट गरिएको यस कृतिको चर्चा पछिसम्म पनि भइरहन्छ ।
Book Details
| Title | विचारको लास |
| Author | ध्रुव सपकोटा |
| Language | Nepali |
No reviews found