SB0178
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
मझदार जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बे…
मझदार by डा. डी. आर. उपाध्याय खनाल
मझदार जीवनका उतारचढाव र त्यसभित्रका मौन आवाजहरूलाई शब्दमा उतार्ने प्रयास हो । बाल्यकालीन सन्दर्भ, यात्रा र परम्परागत सांस्कृतिक अवयवहरूलाई आख्यानीकरण गरिएको यस कृतिले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरंगको सिर्जना गरिदिन्छ ।
पात्र निर्माण र घटनाक्रमको तारतम्यले कृतिलाई पठनीय र स्मरणीय बनाएको छ । सरल तर मार्मिक भाषाशैली र सान्दर्भिक संवादले कृतिलाई पठनयोग्य बनाएको छ । पठनपछि लामो समयसम्म मनमा गुञ्जिरहने यस्तो कृति विरलै भेटिन्छ ।
Book Details
| Title | मझदार |
| Author | डा. डी. आर. उपाध्याय खनाल |
| Language | Nepali |
No reviews found