SB0114
- — Cash on Delivery
- — Khalti Wallet Online Payment
- — Connect IPS Online Payment
- — Credit Card / Debit Card Online Payment
- — SMS notification
- — Return : 7 days
- — Different payment methods
- — Best price
कफी लभ जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । समय र स्थानको सीमा नाघेर पात्रहरूको भावनात्मक यात्रालाई यस कृतिले संवेदनशील ढंगले प्रस्तुत गर्दछ ।
कफी लभ by डा. डी.आर. उपाध्याय
कफी लभ जीवनका सूक्ष्म तहहरूलाई अत्यन्त मिहिन ढंगबाट अभिव्यक्त गरिएको आख्यान हो । समय र स्थानको सीमा नाघेर पात्रहरूको भावनात्मक यात्रालाई यस कृतिले संवेदनशील ढंगले प्रस्तुत गर्दछ ।
पात्र निर्माण र घटनाक्रमको तारतम्यले कृतिलाई पठनीय र स्मरणीय बनाएको छ । प्राञ्जल भाषा, सटिक संवाद र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । डा. डी.आर. उपाध्यायको यस कृतिले नेपाली साहित्यमा आफ्नै किसिमको स्थान बनाएको छ ।
Book Details
| Title | कफी लभ |
| Author | डा. डी.आर. उपाध्याय |
| Language | Nepali |
No reviews found